+
+

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा गरेकाहरुको उपचार नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते २२:१२

९ चैत, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य विमान गरेकाहरुलाई दिइने सेवा स्थगित गर्ने भएको छ ।

आर्थिक संकटबाट गुुज्रिएको र आफूूहरुले पुर्याएको सेवा वापत पाउनुपर्ने रकम नपाउँदा शिक्षक तथा कर्मचारीलाई नियमित पारिश्रमिक लगायतका दैनिक सञ्चालन खर्चमै प्रभाव परेको प्रतिष्ठानले बताएको छ ।

त्यसैले स्वास्थ्य बीमा गरेका विमितहरुलाई दिइने बहिरंग, आकिस्मिक, अन्तरंग अन्तरगत दिइने सम्पूर्ण सेवा चैत १५ गतेदेखि स्थगित गरिएको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?