+
+

दुई दिनमा ३ हजार रुपैयाँले घटेको सुनको मूल्य आज कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १२:१०

२४ असार, काठमाडौं । बुधबार र बिहीबार गरी तोलामा कुल ३ हजार रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि स्थिर छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ६ सय र तेजावी सुनको मूल्य ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य १ हजार १७५ रुपैयाँ रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?