+
+
Shares

राष्ट्रपतिको सन्देश संविधान संशोधनसँग जोडिएको छ : गृहमन्त्री खाण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १७:०२

९ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिको सन्देशमा नागरिकता विधेयकको विषय मात्र नभएको बताएका छन् । राष्ट्रपतिको सन्देश संविधान संशोधनसँग जोडिएको उनले बताए ।

बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री खाँणले नागरिकता विधेयमा गैरआवासीय नेपालीको व्यवस्था बाहेक कुनै पनि प्रावधान थप नगरेको बताए । राष्ट्रपतिले फिर्ता गर्दा त्यो विधेयक कहाँ मिलेन भनेर उल्लेख नगरेको भन्दै उनले भने, ‘संविधान संशोधनसँग जोडिएका प्रश्न छन् ।’

उनले अघि भने, सविधानको व्यवस्था परिवर्तन गर्नुपर्ने स्ट्याउण्डले नागरिकताविहीनको उत्पीडन भएन ?’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?