+
+

सेल्सबेरी योजनामा निशान्त न्यौपानेले जिते एक तोलाको छड्के तिलहरी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १२:५८

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको योजनाको विजेता बन्दै निशान्त न्यौपानेले एक तोलाको छड्के तिलहरी जितेका छन् । ४ हप्ता ४ छड्के तिलहरी योजना अन्तर्गत उनी अन्तिम हप्ताको विजेता बनेका हुन् ।

विभिन्न शाखाहरु तथा सेल्सबेरी पोखराका शाखाहरुमा सपिङ गरी फोनपे मार्फत भुक्तानी गरेका ग्राहकहरु यस योजनामा सहभागि भएका थिए । हरेक हप्ता १ तोलाको छड्के तिलहरी वितरण गर्ने क्रममा चौथो हप्ताको विजेता लक्की ड्र मार्फत न्यौपाने छनोट भएका हुन्छ । न्यौपानेले सेल्सबेरीको मुलपानी स्टोरबाट सपिङ गरेका थिए । यो योजना १ भदौदेखि ३१ भदौसम्म लागू गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?