+
+

उमेश राई र विना राउतको अभिनयमा भक्त प्रधानले ल्याए ‘सरर सरर’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १५:०३

काठमाडौं । गायक भक्त प्रधानले नयाँ गीत ‘सरर सरर’ सार्वजनिक गरेका छन् । गीतमा विना भट्टराईको शब्द तथा मीन गुरुङको संगीत रहेको छ भने बीके भाञ्जाले एरेन्ज गरेका छन् ।

लोकशैलीमा आधारित गीतको भिडियोमा उमेश राई (फुलन्देकी आमा), सरोज प्रजा, विना राउत र आभा थापा फिचर्ड छन् । प्रहिल कार्कीले निर्देशन गरेको भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् भने माधव बेल्वासेले सम्पादन गरेका छन् ।

गायक प्रधानले यसअघि ओ मेरी परान, लप्सी अचार, भन के गरुँ लगायत गीत ल्याइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?