+
+

चुनाव प्रचारका क्रममा शशांक कोइराला अस्वस्थ, चितवनमा उपचार हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते १७:३९

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला चुनाव प्रचार प्रसारका क्रममा अस्वस्थ भएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पूर्व–१ बाट उम्मेदवार रहेका उनी बेहोस भएपछि उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना भएका उनी निकट स्रोतले जनाएको छ ।

अमरापुरीमा भएको पार्टीको चुनावी कार्यक्रममा उनी बेहोस भएका थिए, अहिले हाेस् आएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?