+
+

काठमाडौं-५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते २१:३४

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । औपचारिक मत परिणाम केहीबेरमा सार्वजनिक हुनेछ ।

 तस्वीरहरु : चन्द्रबहादुर आले

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?