+
+

अत्यधिक चिसो बढेपछि पर्साको जिराभवानी गाउँपालिकाको विद्यालयमा ४ दिन बिदा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते १७:५६

१८ पुस, वीरगञ्ज । अत्यधिक चिसो बढ्न थालेपछि तराईका स्थानीय तहहरुले विद्यालय बिदा दिन थालेका छन् ।

पर्साको जिराभवानी गाउँपालिकाले पनि चिसो बढेकोले चार दिन बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाका शिक्षा अधिकृत शिवराज फुयालले पालिकाभित्रका संस्थागत, मदरसा तथा सामुदायिक विद्यालयहरुलाई आगामी शुक्रबारसम्म विदा दिन अनुरोध गरेका छन् ।

उनले पत्रमा हाल कठ्याङ्ग्रिने जाडोको कारण पठनपाठनमा कठिनाई भएको हुँदा मंगलबारदेखि शुक्रबारसम्म विदा दिन अनुरोध गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?