+
+

सिडेनको अध्यक्षमा लक्ष्मण केसी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते ११:३०

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन् ।

शनिबार भएको अधिवेशनबाट केसी सातौं केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित केसी महामन्त्री गगन थापा र प्रदीप पौडेल निकट मानिन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?