+
+
Shares

युवा संघमा तोकियो कार्यविभाजन, प्रवक्तामा निरोज पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १९:१५

२४ जेठ, काठमाडौं। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नेताहरुको कार्यविभाजन गरेको छ। जसअनुसार युवा संघको प्रवक्ताको जिम्मेवारी निरोज पौडेलले पाएका छन्।

संघको ९औ राष्ट्रिय माहाधिवेशन नेपालगञ्जमा सम्पन्न भएको थियो।माहाधिबेशनबाट निर्वाचित केन्द्रिय पदाधिकारी सहित सदस्यहरुको नाम र जिम्मेवारी संघले सार्वजनिक गरेको छ।

यसैगरी उपाध्यक्षहरुलाइ प्रदेसको उप्रेरक तोकेको छ।जसअनुसार कोशीमा कृष्णहरि केसी,मधेशमा पुष्पराज श्रेष्ठ,बागमतीमा सिता सुबेदी,गणडकीमा रमेश तिवारी,लुम्बिनीमा अमित लामा, सुदूर पश्चिममा महाराज गुरुड॰,कर्णालीमा प्रकाश गौतम।त्यसै गरि संगठनका दैनिकी कामसंग सरोकार राख्ने प्रमुख बिभागहरु लाइ जिम्मेवारी दिएको छ।

विनय शाहलाई विदेश विभागको जिम्मेवारी दिइएको छ भने राकेश राईलाई कोषाध्यक्षको जिम्मवारी दिइएको छ।

यस्तै अमित पौडेललाई युथफोर्स, अजित लामालाई साइबर सर्कल, सम्पन्न श्रेष्ठलाई खेलकुल र कृष्णदत्ता जैशीलाई कार्यालय विभागको जिम्मेवारी दिएको युवा संघले जनाएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?