+
+

आसिफ शेख २८ रनमा आउट, नेपाल दबाबमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १८:०५

७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको लक्ष्य पछ्याएको नेपाल दबाबमा परेको छ ।

टिमको स्कोर ४८ रन हुँदा तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेख आउट भएका छन् ।

उनलाई केमो पलले केयल मयर्सको हातबाट क्याच गराएका हुन् ।

यसअघि भीम सार्की २ तथा कुशल भुर्तेल ५ रनमा आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?