+
+

श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानद्वारा रक्तदान र स्टेशनरी सामग्री वितरण

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २७ गते १५:३०

२७ साउन, भक्तपुर । श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले शनिबार रक्तदान कार्यक्रम र विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।

कार्यक्रममा ११० जनाले रक्तदान गरेको र गणेश आधारभूत विद्यालय बालकोटका १०० जना बालबालिकालाई झोला एवं स्टेसनरी सामान पनि वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष कार्कीले रक्तदाताहरुलाई विशेष धन्यवाद दिदै आगामी दिनमा प्रतिष्ठानले शिक्षा तथा स्वस्थ्य क्षेत्रमा स्थानीय तह र सरोकार निकायसँग सहकार्य गर्दै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?