+
+

कोप-२८ को तयारीका लागि राष्ट्रिय जलवायु सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते ११:१३

५ मंसिर, काठमाडौं । आगामी कोप-२८ मा अर्थपूर्ण सहभागिताको तयारीका लागि सरकारले राष्ट्रिय जलवायु सम्मेलन गरेको छ ।

लाजिम्पाटस्थित होटल र्‍याडिसनमा जारी सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत प्रदेश र स्थानीय तहका प्रतिनिधिहरू समेत सहभागी रहेका छन् ।

वन मन्त्रालयको आयोजनामा भएको राष्ट्रिय जलवायु सम्मेलनका क्रममा सरकारले राष्ट्रिय अनुकूलन योजना र राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन योजना सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीको नेतृत्वमा सहभागिता हुने तयारी भैरहेको आगामी कोप-२८ मा नेपालका तर्फबाट अर्थपूर्ण सहभागिता बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?