+

आकाश चन्दलाई साढे ११ लाखमा पोखराले किन्यो

२०८१ असोज  २० गते १७:११ २०८१ असोज २० गते १७:११
आकाश चन्दलाई साढे ११ लाखमा पोखराले किन्यो

२० असोज, काठमाडौं। नेपालका तीव्र गतिका बलर आकाश चन्द ११ लाख ५० हजारमा पोखरा पुगेका छन् ।

पछिल्लो समय नेपाली टोलीबाट खेल्दै आएका आकाश चन्दलाई किन्न पोखरा, जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भएको थियो ।

११ लाख ५० हजारमा पोखराले पाएको थियो ।

तीव्र गतिका बलर आकाश चन्दले यू१९ विश्वकपमा अफगानिस्तानविरुद्ध ५ विकेट लिएका थिए ।

आकाश चन्द पोखरा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय