
१२ असार, काठमाडौं । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्यवृद्धि भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको देखाएको हो ।
आज बिहीबार अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा ५१ रुपैयाँ वृद्धि भएको छ । हिजो बुधबार अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
आज भने अकबरे खुर्सानीको प्रतिकिलो थोक मूल्य औसतमा ३ सय २६ रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4