News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको कोटेश्वरस्थित महादेवस्थापन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ५२ वर्षीय बैजुहरि भट्टराई बागमती नदी किनारमा मृत भेटिएका छन्।
- जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले उनी मदिरा सेवन गरी सडकबाट बागमती किनारमा खसेर मृत भएको आशंका गरिएको बताए।
- बैजुहरि भट्टराई कोटेश्वरकै पञ्चशील सहकारीका ऋण अधिकृत समेत थिए।
२५ मंसिर, काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बागमती नदी किनारमा मृत भेटिएका छन् ।
मृत भेटिनेमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ५२ वर्षीय बैजुहरि भट्टराई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
उनी शंखमुलस्थित बागमती नदी किनारमा मृत भेटिएको प्रहरीले बताएको छ । मदिरा सेवन गरेको अवस्थामा सडकबाट बागमती किनारमा खसेर मृत भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
उनी कोटेश्वरकै पञ्चशील सहकारीका ऋण अधिकृत समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4