+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

प्रतिनिधिसभा निर्वाचन : बझाङबाट कांग्रेसमा रसाईली र जोशीसहित १० जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १३:४१

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेस बझाङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा नेता दिपेन्द्र जोशी, प्रकाश स्नेही रसाईलीसहित १० जनालाई सिफारिस गरेको छ ।

बझाङबाट जोशीसहित डा. सुरेश मल्ल, नरेबहादुर सिंह, सत्यराज भण्डारी, जगत प्रसाद जोशी, प्रकाश स्नेही रसाईली, अभिषेकबहादुर सिंह, डा. खगेन्द्रराज जोशी, केशवराज जोशी र नारायणप्रसाद हमाल सिफारिस भएका हुन् ।

रसाईली कांग्रेस केन्द्रीय सदस्य हुन् ।

जोशी भने त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघका पूर्व सचिव पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?