Listen News
0:00
0:30
२९ मंसिर, काठमाडौ । नेकपा एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
‘फारम भरेर हातमा पैसा लिएर बसेको छु, अब मेरो उम्मेदवारी फिर्ता हुँदैन’, गौतमले भने । उनले सार्वजनिक भएका पदाधिकारीका सूची असन्तुष्टि जनाएका छन् ।
‘मेरो बारेमा पार्टी अध्यक्षलाई भनेकै थिए । तर जस्तो नामहरु प्रचारमा आयो, अब म उपमहासचिव उम्मेद्वार बन्छु,’ गौतमले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4