Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको ११औं महाधिवेशनको मतदान स्थलमा पत्रकारहरूलाई भोलेन्टियर फोर्सले 'कमान्डरको आदेश लिएर आउन' भन्दै रोक लगाएको छ।
- पत्रकारहरूलाई मिडिया सेन्टरबाट मतदान स्थलतर्फ रिपोर्टिङ गर्न अनुमति नदिइएको छ र दिउँसो २ बजेपछि मात्र मिडिया सेन्टरमा प्रवेश दिइएको छ।
- महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावमा होमिएका छन्।
९ पुस, काठमाडौँ । नेकपा एमालेको जारी ११औं महाधिवेशनको मतदान स्थलमा पत्रकारहरूलाई रोक लगाइएको छ। पत्रकारहरूलाई भोलेन्टियर फोर्सका कार्यकर्ताले ‘कमान्डरको आदेश लिएर आउन’ भन्दै निषेध गरेका हुन्।
पत्रकारहरूलाई मिडिया सेन्टरबाट मतदान स्थलतर्फको रिपोर्टिङ गर्न लगाइएको हो। महाधिवेशन स्थल भृकुटीमण्डपको गेटछेवैमा रहेको मिडिया सेन्टरबाट अन्यत्र जान दिइएको छैन। मिडिया सेन्टरमा पनि दिउँसो २ बजेपछि मात्रै प्रवेश दिइएको हो।
नेकपा एमालेको महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर चुनावमा होमिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4