+
+
Shares

सिँचाइ आधुनिकीकरण आयोजनाका लागि ८ अधिकृत पद स्वीकृत

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उक्त दरबन्दी स्वीकृत गर्ने निर्णय भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि अधिकृतस्तरका ८ अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
  • मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८२/८३ को बाँकी अवधिका लागि ती दरबन्दी स्वीकृत गरेको हो।

१ पुस, काठमाडौं । सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि अधिकृतस्तरका ८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उक्त दरबन्दी स्वीकृत गर्ने निर्णय भएको हो ।

आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८२द्दर८३ को बाँकी अवधिका लागि ती दरबन्दी स्वीकृत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?