+
+
Shares

मधेश प्रदेश सभामुखको लागि एमालेबाट त्रिलोकी प्रसादको उम्मेदवारी

एमाले सांसद शारदा देवी थापाको प्रस्ताव र जयचन्द्र प्रसाद पटेलको समर्थनमा उनको  उम्मेदवारी दर्ता भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ५ गते १६:५९
Listen News
0:00
0:30
🔊

५ पुस, जनकपुरधाम । मधेश प्रदेश सभामुखको लागि नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले सांसद शारदा देवी थापाको प्रस्ताव र जयचन्द्र प्रसाद पटेलको समर्थनमा उनको  उम्मेदवारी दर्ता भएको हो ।

सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवको उम्मेदवारी दर्ता भएको हो ।

मधेश प्रदेश सभामा भोलि सभामुख पदको लागि निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?