+
+
Shares

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १५:०२

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरदेखि बैठक चलिरहेको हो ।

बैठकमा पछिल्लो समय महाधिवेशनबारे देखिएको विवादमाथि छलफल हुने बताइएको छ ।

कांग्रेसमा महामन्त्रीसहितले विशेष महाधिवेशन गर्नुपर्ने तर्क राखिरहेका छन् । तर, संस्थापन पक्षले भने वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?