News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशनको लागि नयाँ कार्यतालिका ल्याउने प्रस्ताव अनुमोदन गरेको छ।
- बैठक आज बुधबार सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो।
३० पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशनको लागि नयाँ कार्यतालिका ल्याउने भएको छ ।
१८ पुस को कार्यसम्पादन समितिको बैठकमा आगामी वैशाखमा १५ औं महाधिवेशनका लागि नया कार्यतालिका ल्याउने गरी भएको निर्णय केन्द्रीय कार्यसमितिबाट अनुमोदन भएको हो ।
आज बुधबार पार्टी कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नियमित महाधिवेशनको तालिका ल्याउने प्रस्ताव अनुमोदन गरेको नेताहरूले जानकारी दिएका छन् ।
उता भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम अघि बढिरहेको छ ।
कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4