+
+
Shares

रविको मुद्दासम्बन्धी रिट हेर्दाहेर्दैमा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १७:२३

१ चैत, काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता सविता भण्डारी बरालले गरेको निर्णयविरुद्ध परेको मुद्दा नियमित सुनुवाइ गर्ने भएको छ ।

महान्यायाधिवक्ता बरालले रवि लामिछानेविरुद्ध दायर मुद्दा संशोधन गने निर्णय गरेकी थिइन् ।

त्यो निर्णयविरुद्ध सर्वोच्चमा तीन छुट्टाछुट्टै निवेदन दर्ता भएका थिए । न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो ।

अब उक्त मुद्दा पनि नियमित सुनुवाइ हुनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?