+
+
Shares

यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा ‘याङ्गो’ चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते २०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन सेयरिङ एप ‘याङ्गो’ मा यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा ४३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको छ।
  • श्रेष्ठले केही दिनअघि एक महिलासँग भनाभन हुँदा अपशब्द प्रयोग गरी गाली गरेका थिए।
  • सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

२ चैत, काठमाडौं । अनलाइन सेयरिङ एप ‘याङ्गो’ मा यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा एक चालक पक्राउ परेका छन् ।

अपराध अनुसन्धान कार्यालयको टोलीले ४३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

केही दिनअघि एक महिलासँग श्रेष्ठको भनाभन भएको थियो । सो क्रममा उनले अपशब्द प्रयोग गर्दै महिलामाथि गाली गरेका थिए ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?