News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको बहस चलाउने नेताहरूप्रति असन्तुष्टि जनाएका छन् ।
- एमालेको नेतृत्वबाट ओलीलाई हटाउने अभियानलाई उनले ‘भ्रम’ भएको दाबी गरेका छन् ।
२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको बहस चलाउने नेताहरुप्रति असन्तुष्टि जनाएका छन् ।
एमालेको नेतृत्वबाट ओलीलाई हटाउन अभियानलाई उनले ‘भ्रम’ भनेका छन् ।
‘आफ्नै भर्त्सना गर्ने, आफैंले कमी गरियो भनेर भर्त्सना गर्ने,’ ओलीले भने, ‘केही पाइएन भने शीर चाहिँ काटेर टेबलमा राखिदियो भने शिर बिनाको भयो भने पार्टी मज्जाले बढ्छ कुद्छ भन्ने ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4