+
+
Shares

रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना

रास्वपाका सांसद सागर ढकाल सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीका डीएसपी वीरविक्रम विश्वकर्माले रास्वपाका सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको बताउनुभयो।

२२ जेठ, काठमाडौं । रास्वपाका सांसद सागर ढकाल सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ । गाडी रेसुंगा नगरपालिका-४ स्थित अर्खलेमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरविक्रम विश्वकर्माले दुर्घटना भएको तर अन्य विवरण आइनसकेको जानकारी दिए ।

उनले दुर्घटनास्थलमा प्रहरी पुगिसकेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?