News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीका डीएसपी वीरविक्रम विश्वकर्माले रास्वपाका सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको बताउनुभयो।
२२ जेठ, काठमाडौं । रास्वपाका सांसद सागर ढकाल सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ । गाडी रेसुंगा नगरपालिका-४ स्थित अर्खलेमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरविक्रम विश्वकर्माले दुर्घटना भएको तर अन्य विवरण आइनसकेको जानकारी दिए ।
उनले दुर्घटनास्थलमा प्रहरी पुगिसकेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4