News Summary
Generated by OK AI. Editorially reviewed.- मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँमा आयोजित विचार गोष्ठीमा चार पूर्वप्रधानमन्त्रीहरू एकै मञ्चमा देखिएका छन् ।
- राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल \'प्रचण्ड\', माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी भएका छन् ।
१४ असार, काठमाडौं । चार पूर्वप्रधानमन्त्रीहरू आज एकै मञ्चमा देखिएका छन्।
मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा चार पूर्वप्रधानमन्त्रीहरू एकै मञ्चमा देखिएका हुन् ।
मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल एकै मञ्चमा देखिएका हुन् ।
कार्यक्रमको प्रमुख अथिति भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4