+
+
Shares

हाम्रो देशका लागि प्रत्यक्ष कार्यकारी उपयुक्त हुँदैन : विद्या भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शासन प्रणालीमा प्रत्यक्ष निर्वाचित कार्यकारी उपयुक्त नहुने निष्कर्ष सुनाइन् ।
  • मदन भण्डारीको जन्म जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधनको सन्दर्भमा उक्त धारणा व्यक्त गरिन् ।
  • उनले \'प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो देशको लागि उपयुक्त हुँदैन भन्ने मेरो निष्कर्ष छ\' भन्दै आफ्नो मत स्पष्ट पारिन् ।

१४ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि प्रत्यक्ष कार्यकारी निर्वाचित उपयुक्त नहुने बताएकी छन् । मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

संविधान संशोधनको विषय उठान गर्दै उनले भनिन्, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो देशको लागि उपयुक्त हुँदैन भन्ने मेरो निष्कर्ष छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?