News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शासन प्रणालीमा प्रत्यक्ष निर्वाचित कार्यकारी उपयुक्त नहुने निष्कर्ष सुनाइन् ।
- मदन भण्डारीको जन्म जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधनको सन्दर्भमा उक्त धारणा व्यक्त गरिन् ।
- उनले \'प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो देशको लागि उपयुक्त हुँदैन भन्ने मेरो निष्कर्ष छ\' भन्दै आफ्नो मत स्पष्ट पारिन् ।
१४ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि प्रत्यक्ष कार्यकारी निर्वाचित उपयुक्त नहुने बताएकी छन् । मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
संविधान संशोधनको विषय उठान गर्दै उनले भनिन्, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो देशको लागि उपयुक्त हुँदैन भन्ने मेरो निष्कर्ष छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4