News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलास्थित गोदाममा भएको आगलागीबाट १ करोड ७२ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
- सूर्यमुखी चोकमा रहेको माँ ट्रेडस र तलेजु भवानी ट्रेड कन्सर्न प्रालिको गोदाममा उक्त आगलागी भएको प्रहरीले जनाएको छ ।
- प्रहरीका अनुसार आगलागीबाट डेढ करोडभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
१५ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित एक गोदाममा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ ।
पेप्सीकोलाको सूर्यमुखी चोकस्थित माँ ट्रेडस र तलेजु भवानी ट्रेड कन्सर्न प्रालिको गोदाममा आगलागी भएको थियो ।
उक्त गोदाममा आगलागी हुँदा १ करोड ७२ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4