+
+
Shares

त्रिविलाई उत्कृष्ट संस्थामा विकसित गर्छु– उपकुलपति थापा

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. भोला थापाले पदभार ग्रहण गरेका छन् । थापाले कीर्तीपुरस्थित उपकुलपतिको कार्यालायमा सोमबार पदभार ग्रहण गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १३:०१

२२ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. भोला थापाले पदभार ग्रहण गरेका छन् । थापाले कीर्तीपुरस्थित उपकुलपतिको कार्यालायमा सोमबार पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले असार १९ गते थापालाई उपकुलपतिमा नियुक्त गरेका थिए ।

पदभार ग्रहणकार्यक्रमलाई सम्बोधन गर्दैै उपकुलपति थापाले भौतिक तथा मानविय स्रोत/साधनमा सक्षम तथा विश्वमा पृथक पहिचान र गरिमा बनाएको गौरवशाली त्रिभुवन विश्वविद्यालयलाई सरोकारवाला सवैको राय, सुझाव र सहयोग मार्फत उत्कृष्ट संस्थाको रुपमा विसकित गर्न समर्पित भएर लाग्ने प्रतिवद्बता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?