+
+
Shares

सिरहामा ज्यान गुमाएका यादवको घटनाबारे छानबिन गर्न समिति गठन

सरकारले सिरहामा बिहीबार भएको घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन टोली गठन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते २१:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सिरहामा भएको घटनाको छानबिन गर्न प्रहरी उपरीक्षक भेषराज रिजालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
  • सिरहाको गोलबजारमा गोली लागेर एक युवाको मृत्यु भएपछि स्थानीय क्षेत्रमा तोडफोड तथा आगजनीका घटना भएका छन्।
  • मधेश प्रहरी कार्यालय जनकपुरले घटनाको यथार्थ बुझ्न उच्चस्तरीय छानबिन टोली खटाएको छ।

१४ साउन, काठमाडौं । सरकारले सिरहामा बिहीबार भएको घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन टोली गठन गरेको छ ।

घटनाको छानबिनका लागि मधेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी उपरीक्षक एसपी भेषराज रिजालको नेतृत्वमा पाँच सदस्यीय छानबिन गठन गरेको हो।

सिराहाको गोलबजारमा गोली लागेर एक युवाको मृत्यु भएपछि समिति गठन भएको हो । सिरहाका विभिन्न स्थानमा तोडफोड, आगजनीका घटना पनि भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?