+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

झापामा गोली चल्यो, एक जना गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते २१:०४

१ कात्तिक, काठमाडौं । झापाको गौरादह नगरपालिकामा गोली चलेको छ । गोली लागेर एक जना गम्भीर घाइते भएका छन् ।

घटनाको केहिवेरपछि गोली हान्ने व्यक्तिले आफैंलाई पनि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी विश्वमणि पोखरेलले अनलाइनखबरलाई बताए ।

दुवैको विएण्डसी अस्पताल झापामा उपचार भइरहेको पोखरेलले बताए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय, दमकको टोली पुगेको उनले जनाए ।

यसबारे विस्तृत समाचार –

झापामा भतिजलाई गोली हानेर काकाले गरे ‘आत्महत्या’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?