+
+
Shares

विशेष अदालत पुग्यो पोखरा लिचीबारी जग्गा प्रकरणको फाइल

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १४:२३

२२ असोज, काठमाडौं । पोखराको लिचीबारी जग्गा प्रकरणमा सम्बन्धी मुद्दा विशेष अदालतमा पठाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दाको फाइल केहीबेर अघि विशेष अदालत पुर्‍याएको हो ।

पोखराको लिचीबारी प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायत मुछिएका छन् ।

यस प्रकरणमा मुछिएकाहरूविरुद्ध केहीबेरमा मुद्दा दर्ता गर्ने तयारी छ ।

यसबारे विस्तृत विवरण केहीबेरमा सार्वजनिक हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?