+

एनपीएलले गुल्जार कीर्तिपुर (तस्वीरहरू)

२०८२ मंसिर  ६ गते १७:५८ २०८२ मंसिर ६ गते १७:५८
एनपीएलले गुल्जार कीर्तिपुर (तस्वीरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी दोस्रो नेपाल प्रिमियर लिगको छैटौं दिन पनि रौनक घटेको छैन।
  • शनिबार कर्णाली प्रदेशले लुम्बिनी लायन्समाथि सानदार जित निकालेको थियो र कर्णालीका मार्क वाटले पहिलो शतकीय पारी खेलेका थिए।
  • विराटनगर किंग्स र काठमान्डु गोर्खाजबीच दोस्रो खेल फ्लड लाइटमुनि भइरहेको छ र दर्शकको संख्या रंगशालामा घटेको छैन।

६ मंसिर, काठमाडौं । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी दोस्रो नेपाल प्रिमियर लिगको छैटौं दिन पनि रौनक घटेको छैन । समूह चरणका खेल भइरहँदा खेलमा स्पर्धा र रोमाञ्चक पनि बढिरहेको छ ।

नेपालकै ठूलो क्रिकेट प्रतियोगिता भइरहँदा कीर्तिपुर क्षेत्र नै गुल्जार बनेको छ । शनिबार २ खेल भएका थिए । पहिलो खेलमा कर्णाली प्रदेशले लुम्बिनी लायन्समाथि सानदार जित निकालेको थियो ।

सोही खेलमा कर्णाली मार्क वाटले जारी प्रतियोगिताको पहिलो शतकीय पारी खेल्दा एनपीएललाई झनै रोमाञ्चक मोडमा पुर्‍याएको थियो । यतिबेला विराटनगर किंग्स र काठमान्डु गोर्खाजबीच रोमाञ्चक खेल भइरहेको छ ।

ढल्दो साँझमा फ्लड लाइटमुनि आजको दोस्रो खेल भइरहँदा पनि रंगशालामा दर्शकको संख्या घटेको छैन नै मैदानबाहिर पनि उत्तिकै चहलपहल छ । साँझ ढल्दै छ तर, रंगाशालाभित्र एनपीएलको रौनक र  बाहिरको चहलपहलले तन्नेरी बन्दैछ कीर्तिपुर ।

हेर्नुहोस् अनलाइनखबरकर्मी कमल प्रसाईंको लेन्समा कैद ड्रोनभ्यू ।

default
default
default
default
default
default
default
default
default
default
एनपीएल नेपाल प्रिमियर लिग
लेखक
कमल प्रसाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय