Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- ब्लकबस्टर फिल्म ‘परान’ले यससाता १७ करोड ६७ लाख ३६ हजार ८२८ नेरु ग्रस कमाएको छ।
- ‘हर्ष’ले २८ लाख ७८ हजार ८३६ नेरु र ‘अभिमन्यु’ले २१ लाख ५० हजार ४०२ नेरु ग्रस कमाएका छन्।
- ‘झरीपछिको इन्द्रेणी’ले ९ दिनमा ६२ लाख ६९ हजार ४७५ नेरु कमाएको छ र १९ हजार ७९३ टिकट बिक्री भएका छन्।
काठमाडौं । यससाताको बक्सअफिस विवरण सार्वजनिक भएको छ । सिनेपाः बक्सअफिसमा कुन फिल्मले कति कमाए ?
ब्लकबस्टर फिल्म ‘परान’ ले १७ करोड ६७ लाख ३६ हजार ८२८ नेरु ग्रस कमाएको छ । सोही अवधिमा यो फिल्मका ६ लाख २७ हजार ५८५ वटा टिकट बिकेका छन् ।
‘हर्ष’ ले २८ लाख ७८ हजार ८३६ नेरु ग्रस कमाएको छ । यसका ८ हजार ८६८ टिकट बिकेका छन् ।
‘अभिमन्यु’ ले २१ लाख ५० हजार ४०२ नेरु ग्रस कमाएको छ । यसका ६ हजार ८६१ वटा टिकट बिकेका छन् ।
‘पीआर’ ले ६ लाख ७५ हजार ३३ नेरु ग्रस कमाएको छ । यसका २१४१ टिकट बिकेका छन् ।
‘लोकन्ती’ ले ४ लाख १२ हजार ५४० नेरु ग्रस कमाएको छ । यसका १४२१ टिकट बिकेका छन् ।
‘झरीपछिको इन्द्रेणी’ ले प्रदर्शनको ९ दिनसम्म ६२ लाख ६९ हजार ४७५ नेरु ग्रस कमाएको छ । यो फिल्मका १९ हजार ७९३ वटा टिकट बिकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4