News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध इशान पाण्डेले ६१ बलमा ५० रन पूरा गरे।
- इशानले ३ चौका र एक छक्का प्रहार गरे।
- उनी लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्।
८ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ब्याटर इशान पाण्डेले अर्धशतक पूरा गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा इशानले ६१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ३ चौका र एक छक्का प्रहार गरे ।
इशानले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेका हुन् ।
उनले यसअघि स्कटल्याण्डविरुद्ध अर्धशतक पूरा गरेका थिए । इशानले ३ ओडीआई खेलमा २ अर्धशतक बनाएका हुन् ।
प्रतिक्रिया 4