+
+
Shares

शिर बिनाको भयो भने एमाले अगाडि बढ्छ भन्ने भ्रम छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको बहस चलाउने नेताहरूप्रति असन्तुष्टि जनाएका छन् ।
  • एमालेको नेतृत्वबाट ओलीलाई हटाउने अभियानलाई उनले ‘भ्रम’ भएको दाबी गरेका छन् ।

२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको बहस चलाउने नेताहरुप्रति असन्तुष्टि जनाएका छन् ।

एमालेको नेतृत्वबाट ओलीलाई हटाउन अभियानलाई उनले ‘भ्रम’ भनेका छन् ।

‘आफ्नै भर्त्सना गर्ने, आफैंले कमी गरियो भनेर भर्त्सना गर्ने,’ ओलीले भने, ‘केही पाइएन भने शीर चाहिँ काटेर टेबलमा राखिदियो भने शिर बिनाको भयो भने पार्टी मज्जाले बढ्छ कुद्छ भन्ने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?