0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

संसद्को बैठक सुचारु, श्रम संस्कृतिको विरोध कायमै (लाइभ)

प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १७:४८

२७ जेठ, काठमाडौं ।  प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य भएको छ । विपक्षी दलहरूले बुधबार सिंहदरबारमा सत्तापक्षसंगको छलफलपछि लामो समयको सदनको गतिरोध अन्त्य भएको हो ।

प्रतिनिधिसभामा पराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा बोल्न दिने र सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएसँगै सदन चलेको हो ।

बैठकमा श्रम संस्कृतिका सांसदहरू भने उठेर विरोध जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?