News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को समूह सी अन्तर्गत मोरक्कोले पाँच पटकको विजेता ब्राजिलविरुद्ध शुरूवाती अग्रता लिएको छ ।
- न्यूयोर्क न्यूजर्सी रङ्गशालामा जारी खेलको २१औं मिनेटमा मोरक्कोका इस्माइल साइबारीले गोल गरे ।
३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको समूह सी को खेलमा मोरक्कोले ५ पटकको विश्वविजेता ब्राजिलविरुद्ध सुरुवाति अग्रता लिएको छ ।
न्यूयोर्क न्यूजर्सी रङ्गशालामा जारी खेलमा मोरक्कोले २१औं मिनेटमा गोल गरेको हो ।
मोरक्कोका इस्माइल साइबारीले ब्राजिलका डिफेन्डरलाई बिट गर्दै गोल गरे ।
प्रतिक्रिया 4