+

फिफा विश्वकप : म्याकगिनको गोलमा स्कटल्यान्डलाई अग्रता

२०८३ जेठ  ३१ गते ७:२७ २०८३ जेठ ३१ गते ७:२७
फिफा विश्वकप : म्याकगिनको गोलमा स्कटल्यान्डलाई अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा स्कटल्यान्डका जोन म्याकगिनले २९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन्।

३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा स्कटल्यान्डले सुरुवाति अग्रता लिएको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा जारी खेलको जोन म्याकगिनले २९औं मिनेटमा गोल गर्दै स्कटल्यान्डलाई अग्रता दिलाएको हुन् ।

२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको लागि यस विश्वकपमा यो पहिलो गोल हो ।

यस्तै हाइटीले पनि ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय