News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले देश बनाउने टोली भन्दै गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँगको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन्।
३१ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देश बनाउने टोली भन्दै दुई मन्त्रीसँगको तस्वीर सेयर गरेका छन् ।
आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उनले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार मन्त्री सुनिल लम्साललाई बीचमा बसेर अँगालो हालेको तस्वीर सेयर गरेका हुन् । यी दुवै मन्त्री रास्वपामा प्रधानमन्त्री बालेननिकटकै मानिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4