३ असार, काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा जोर्डनविरुद्ध अग्रता लिएको छ ।
अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा जारी खेलमा अष्ट्रियाका रोमानो स्चमिडले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
उनले खेलको २०औं मिनेटमा डिबक्सभन्दा बाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो ।
प्रतिक्रिया 4