News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारीका साथ बिहीबार मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् ।
- मन्त्रीहरूले संसद्मा बजेटबारे जवाफ दिइरहँदा बैठक कक्षका धेरैजसो कुर्सीहरू भने खाली देखिएका छन् ।
४ असार, काठमाडौं । आगामी आर्थिक वर्षको मन्त्रालयगत बजेटमाथिको छलफल जारी छ ।
बिहीबार मन्त्रीहरूले प्रतिनिधिसभा बैठकमा सांसदहरूले विनियोजित बजेटमाथि उठाएका प्रश्नहरूको जवाफ दिइरहेका छन् ।
आजै बजेट पास गर्नेगरी तयारी अघि बढाइएको छ । धेरैजसो मन्त्रीहरूले जवाफ पनि दिइसकेका छन् ।
बजेट पास गर्नका लागि मन्त्रीहरूले जवाफ दिँदैगर्दा संसद् बैठकका धेरैजसो कुर्सीहरू भने खाली देखिएका छन् ।
हेर्नुस् तस्वीरहरू–







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4