+
+
Shares

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १९:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठकबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनुभएपछि सभामुख डोलप्रसाद अर्यालले विनियोजन विधेयक २०८३ निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

४ असार, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ ।

बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ सकिएसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ सभामा प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरे ।

र, सभाबाट बहुमतले उक्त विधेयक पारित भएको घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?