+
+
Shares

रास्वपा महाधिवेशन : महामन्त्रीले प्रस्तुत गरे सांगठनिक प्रतिवेदन

महामन्त्री कबिन्द्र बुर्लाकोटीले महाधिवेशनको बन्द सत्र हलमा सांगठनिक प्रतिवेदन पेस गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १७:११

९ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनमा सांगठनिक प्रतिवेदन पेस भएको छ । महामन्त्री कबिन्द्र बुर्लाकोटीले महाधिवेशनको बन्द सत्र हलमा सांगठनिक प्रतिवेदन पेस गरेका हुन् ।

रास्वपाको महाधिवेशन चितवनमा जारी छ । जारी महाधिवेशनको बन्द सत्र आजबाट सुरु भएको हो ।

रास्वपाले आजैबाट नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया अघि बढाउने बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?