१० असार, काठमाडौं । हाडनाता करणीमा १७ वर्ष सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् ।
हाडनाता करणीमा दोषी ठहर भएका ती व्यक्तिविरुद्ध १७ वर्ष कैद र ५० हजार जरिवाना तोकिएको थियो । उनी जेनजी आन्दोलनको बेला नख्खु कारागारबाट फरार भएका थिए ।
कुपण्डोलबाट पक्राउ परेका उनलाई अदालतमार्फत नख्खु कारागार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4