१० असार, काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहट घर भइ काठमाडौं चन्द्रागिरी बस्ने १९ वर्षीय विज्ञान राज शर्मा तिमलसिना छन् । उनलाई प्रहरीको केन्द्रीइ साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
उनले एक महिलाको नग्न भिडियो डिस्कर्ड र टेलिग्राममा पोस्ट गरेको प्रहरीले बताएको छ ।
काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4